काठमाडौं,
चैत्र । राष्ट्रकवि माधव घिमिरेले समाजसेवा, प्रशासनसेवा र न्यायसेवामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्नुभएको छ ।
मैनाली सेवा समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि घिमिरेले संस्कृतिविद् सत्यमोहन जोशी, निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र डा. लक्ष्मीप्रसाद मैनालीलाई सम्मान गर्नुभएको हो ।