अदालतले गर्यो राष्ट्रहितको आदेश,सीके राउतलाइ अहिलेसम्मकै ठुलो एक्सन
काठमाडौँ, चैत्र । तराईका विभिन्न जिल्लाहरूमा विखण्डनकारी गतिविधि चलाउँदै आइरहेका सीके राउतको राहदानी र बैंक खाताहरू रोक्का गरिने भएको छ । यस्तो गर्नका लागि जिल्ला अदालत सिरहाले आदेश दिएको छ । सीके राउतले स्वतन्त्र मधेस गठबन्धनका नाममा मधेसलाई टुक्र्याएर अलग राष्ट्र बनाउने भन्दै विखण्डनकारी अभियान चलाउँदै आएका छन् ।
उनले आफ्ना गतिविधिहरू विखण्डनकारी नरहेको भन्दै विशेष अदालत र स्थानीय प्रशासनहरूमा झुठो विवरण पेश गर्दे आएका थिए । तर, उनका गतिविधि र दस्तावेजहरूले विखण्डनकारी अभियान चलाएको पुष्टि हुने थुप्रै आधारहरू रहेको प्रहरीको दाबी छ । जिल्ला अदालतको आदेशअनुसार सीके राउतको राहदानी रोक्का गर्न सिरहा प्रहरीले चैत १५ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको बताइएको छ । त्यसै गरी प्रहरीले चैत १६ गते सीके राउतको नाममा रहेका सबै बैंक खाताहरू रोक्न पनि पत्र पठाइएको उच्च स्रोतको भनाइ छ ।
सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको आदेशपछि सीके राउतको नाममा रहेको बैंक खाता रोक्न आदेश दिइएको हो । अब सीके राउतले राहदानी पनि पाउने छैनन् ।
सीके राउतको विखण्डनकारी अभियानलाई सहयोग पुग्ने गरेर विभिन्न दातृ निकाय, एनजिओ तथा व्यक्तिहरूले ती बैंक खाताहरूमा पैसा पठाउने गरेका थिए ।
राज्य विरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय लहान, सिरहा सीके राउतमाथि मुद्दा चलाइरहेको छ ।
सीके राउतको नाममा कुमारी बैंक पुतली सडक काठमाडौं र सनराईज बैंक लिमिटेड राजविराज सप्तरीमा खाता रहेको छ । ती खाताहरू रोक्का गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ ।
यसैबीच, नेपाल प्रहरीले सीके राउतले बिखण्डनकारी अभियान चलाउन प्रयोग गर्दै आएका सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, यूट्यब जस्ता एकाउन्ट सबै बन्द गर्ने तयारी गरेको छ ।
काठमाडौँ,चैत्र ३० । तराईका विभिन्न जिल्लाहरूमा विखण्डनकारी गतिविधि चलाउँदै आइरहेका सीके राउतको राहदानी र बैंक खाताहरू रोक्का गरिने भएको छ । यस्तो गर्नका लागि जिल्ला अदालत सिरहाले आदेश दिएको छ । सीके राउतले स्वतन्त्र मधेस गठबन्धनका नाममा मधेसलाई टुक्र्याएर अलग राष्ट्र बनाउने भन्दै विखण्डनकारी अभियान चलाउँदै आएका छन् ।
उनले आफ्ना गतिविधिहरू विखण्डनकारी नरहेको भन्दै विशेष अदालत र स्थानीय प्रशासनहरूमा झुठो विवरण पेश गर्दे आएका थिए । तर, उनका गतिविधि र दस्तावेजहरूले विखण्डनकारी अभियान चलाएको पुष्टि हुने थुप्रै आधारहरू रहेको प्रहरीको दाबी छ । जिल्ला अदालतको आदेशअनुसार सीके राउतको राहदानी रोक्का गर्न सिरहा प्रहरीले चैत १५ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको बताइएको छ । त्यसै गरी प्रहरीले चैत १६ गते सीके राउतको नाममा रहेका सबै बैंक खाताहरू रोक्न पनि पत्र पठाइएको उच्च स्रोतको भनाइ छ ।
सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको आदेशपछि सीके राउतको नाममा रहेको बैंक खाता रोक्न आदेश दिइएको हो । अब सीके राउतले राहदानी पनि पाउने छैनन् ।
सीके राउतको विखण्डनकारी अभियानलाई सहयोग पुग्ने गरेर विभिन्न दातृ निकाय, एनजिओ तथा व्यक्तिहरूले ती बैंक खाताहरूमा पैसा पठाउने गरेका थिए ।
राज्य विरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय लहान, सिरहा सीके राउतमाथि मुद्दा चलाइरहेको छ ।
सीके राउतको नाममा कुमारी बैंक पुतली सडक काठमाडौं र सनराईज बैंक लिमिटेड राजविराज सप्तरीमा खाता रहेको छ । ती खाताहरू रोक्का गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ ।
यसैबीच, नेपाल प्रहरीले सीके राउतले बिखण्डनकारी अभियान चलाउन प्रयोग गर्दै आएका सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, यूट्यब जस्ता एकाउन्ट सबै बन्द गर्ने तयारी गरेको छ ।
- See more at: http://onlinepatrika.com/99864/#sthash.I4rTm7eT.dpuf

0 comments
Write Down Your Responses