डेमोक्र्याटका कारण ट्रम्पको विधेयक असफल

अमेरिका –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक डेमोक्र्याटिक पार्टीका कारण असफल भएको आरोप लगाउनुभएको छ ।



पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ओबामा केयरलाई प्रतिस्थापन गर्न ल्याएको नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक पर्ने समर्थन जुटाउन नसकेपछि मतदानमा नलगि राष्ट्रपति ट्रम्पले फिर्ता लिनु परेको थियो ।

विधेयक पारित हुन चाहिने न्युनतम दुई १५ सिनेटरको समर्थन जुटाउन नसकेपछि विधेयक फिर्ता लिनुभएको हो । रिपब्लिकन सिनेटरले नै पर्याप्त समर्थन नगरेका कारण विधेयक फिर्ता लिनु परेको अमेरिकी सिनेटका सभामुख पउल रायनले बताउनुभयो ।

नयाँ प्रतिबन्ध सम्बन्धी आदेशमा पनि अदालत विपक्षमा उभिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक डेमोक्र्याटिक पार्टीका कारण असफल भएको आरोप लगाउनुभएको छ ।
पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ओबामा केयरलाई प्रतिस्थापन गर्न ल्याएको नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक पर्ने समर्थन जुटाउन नसकेपछि मतदानमा नलगि राष्ट्रपति ट्रम्पले फिर्ता लिनु परेको थियो ।
विधेयक पारित हुन चाहिने न्युनतम दुई १५ सिनेटरको समर्थन जुटाउन नसकेपछि विधेयक फिर्ता लिनुभएको हो । रिपब्लिकन सिनेटरले नै पर्याप्त समर्थन नगरेका कारण विधेयक फिर्ता लिनु परेको अमेरिकी सिनेटका सभामुख पउल रायनले बताउनुभयो ।
नयाँ प्रतिबन्ध सम्बन्धी आदेशमा पनि अदालत विपक्षमा उभिएको छ ।
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=68983#sthash.cOXeFtNX.dpuf

0 comments

Write Down Your Responses