national
»
स्थानिय तहको निर्वाचन कुनै हालतमा रोकिदैन ः उपप्रधानमन्त्री महरा
स्थानिय तहको निर्वाचन कुनै हालतमा रोकिदैन ः उपप्रधानमन्त्री महरा
घोराही,
चैत । अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । घोराहीमा पत्रकारसँग कुराकानि गर्दै उहाँले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसको उल्लेख गर्दै कुनै पनि हालतमा निर्वाचन नरोकिने स्पष्ट पार्नुभयो । महराले निर्वाचन गराउने विषयमा राष्ट्रिय तथा अन्तरराष्टिय जगतमा सबै सहमत भएको बताउनुभयो । भारतले निर्वाचन चाहेएको छैन भन्ने टिका टिप्पणि चलिरहेको बेलाले नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका महराले भारत असल छिमिकी मुलुक भएकाले उसले पनि निर्वाचनलाई सहयोग गर्ने हाम्रो विश्वास छ ।
0 comments
Write Down Your Responses